Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंको कपनमा आगलागी, नियन्त्रणको प्रयास जारी

    काठमाडौंको कपनमा आगलागी, नियन्त्रणको प्रयास जारी

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 765
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ ।

    कपनको राम मन्दिर नजिक रहेको एक साढे तीन तले घरमा आगलागी भएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन ।



    आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार