Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कपन आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

    कपन आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 759
    SHARES

    काठमाडौं । काठमाडौंको कपनमा आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

    बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।



    स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।



    मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । घाइते एक जनालाई उपचारका लागि लगिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार