Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अनु थिङसँग विवाह गर्दै अभिनेता बुद्धि तामाङ

    अनु थिङसँग विवाह गर्दै अभिनेता बुद्धि तामाङ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । अभिनेता बुद्धि तामाङले विवाह गर्ने भएका छन्। तामाङले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गर्ने भएका हुन् ।

    अनुसँग उनको मागी विवाह हुन लागेको हो। ३० वर्षीया अनु स्नातक अध्ययनरत छिन्।



    भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।



    अभिनेता बुद्धिले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोलेलगायत थुप्रै फिल्म अभिनय गरिसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार