Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा २३ चिनियाँ बेपत्ता

    कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा २३ चिनियाँ बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 957
    SHARES

    फाइल फोटो

    एजेन्सी । कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् ।

    ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा पल्टिँएको हो ।



    त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ।ख



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार