Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मनास्लु हिमपहिरो : एक जनाको मृत्यु, मौसम खराब हुँदा उद्धारमा कठिनाइ

    मनास्लु हिमपहिरो : एक जनाको मृत्यु, मौसम खराब हुँदा उद्धारमा कठिनाइ

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 1.2K
    SHARES

    गोरखा । मनास्लु हिमालमा परेको हिम पहिरोमा परी एक जनाको मृत्यु भएको छ।

    सोमबार मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परी एक जनाको मृत्यु भएको हो ।



    हिम पहिरोमा परी ज्यान गुमाएका र अन्य फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको भए पनि



    मौसम खराबीका कारण उनीहरुको उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार