Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जापानका पूर्वप्रधानमन्त्री आबेको साढे २ महिनापछि आज अन्त्येष्टि गरिँदै

    जापानका पूर्वप्रधानमन्त्री आबेको साढे २ महिनापछि आज अन्त्येष्टि गरिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको साढे २ महिनापछि आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

    वौद्ध परम्परा अनुसार गरिने अन्त्येष्टिमा विश्वका २० देशका राष्ट्राध्यक्ष र १ सय बढी देशका प्रतिनिधिहरु सहभागी हुने भएको हुन् ।



    अन्त्येष्टिमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । अन्त्येष्टि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने भएको छ । जापानका हजारौं सर्वसाधारण अन्त्येष्टिमा सहभागी हुन पाउने ब्यवस्था मिलाइएको छ ।



    गत जुलाई ८ तारिखमा जापानको पश्चिमी शहर नारामा चुनावी सभाका क्रममा एक ब्यक्तिले आबेमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार