Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रहरी नायव निरिक्षक खड्का भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित

    प्रहरी नायव निरिक्षक खड्का भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 1K
    SHARES

    चितवन । प्रहरी नायव निरिक्षक (सई) राजनबहादुर खड्का चितवन जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    चितवनका एसपी नवराज अधिकारीले अनुसन्धानमा दक्षता प्रदर्शन गरेको भन्दै खड्कालाई उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेका हुन् ।



    भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेर उनलाई नगद र सम्मान पत्र प्रदान गरिएको छ ।



    भदौ २६ मा दिउँसो भरतपुर महानगरपालिका–४ मा रहेको नारायणी मनि ट्रान्सफरको कर्मचारीलाई मार्ने धम्कि दिएर सो मनि ट्रान्सफरको काउण्टरमा रहेको २ लाख ४ हजार डाँका गरेर भागेका आरोपीलाई खड्काले छोटो समयमा पक्राउ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार