Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूरा भयो एन्फा कार्यसमिति, रुपेश र दीपेन्द्र विजयी

    पूरा भयो एन्फा कार्यसमिति, रुपेश र दीपेन्द्र विजयी

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 615
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।

    एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुन: निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन् ।



    सदस्यमा निर्वाचितमध्ये रुपेश एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहका हुन् । दीपेन्द्र भने अध्यक्ष पंकज विक्रम नेम्बाङ समूहका हुन् । रुपेशले ५४ मत प्राप्त गरे भने दीपेन्द्रले ४७ मत प्राप्त गरे ।



    सदस्यकै प्रत्यासी लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार