Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

    चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 891
    SHARES

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ ।

    चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।



    अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



    पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् ।

    अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार