Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 696
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    ७३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयले सोही अवधिमा ६८ जना निको भएको जनाएको छ ।



    सो अवधिमा मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार