Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ बेपत्ता

    जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 846
    SHARES

    फाइल फोटो

    जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।

    गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको जिल्ल प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



    उनीहरूलाई अस्पतालतर्फ पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



    गृहमन्त्री बालकृष्ण खाणले घाइतेको उद्धार र पुनरस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार