Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभा निर्वाचन

    प्रदीप पौडेलविरुद्ध काठमाडौं-५ मा ईश्वर पोखरेलले गरे उम्मेदवारी दर्ता

    प्रदीप पौडेलविरुद्ध काठमाडौं-५ मा ईश्वर पोखरेलले गरे उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

    आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।



    पोखरेल यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी बनेका थिए ।



    उनीसँग प्रतिष्पर्धाका लागि सत्ता गठबन्धनले नेपाली कांग्रेसका प्रदीप पौडेललाई टिकट दिएको छ । सोही क्षेत्रबाट रन्जु दर्शनालगायतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार