Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रतिनिधिसभा निर्वाचन

    काठमाडौं-४ मा राजन भट्टराईले गरे उम्मेदवारी दर्ता

    काठमाडौं-४ मा राजन भट्टराईले गरे उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 702
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिनिधिसभातर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।

    भट्टराई बूढानीलकण्ठस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।



    २०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका भट्टराईलाई कांग्रेसका गगन थापाले हराएका थिए ।



    यो पटक पनि थापा गठबन्धनका तर्फबाट सोही क्षेत्रमा उम्मेदवारी दिँदैछन् । केहीबेरमा थापा पनि उम्मेदवारी दर्ता गर्न जाँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार