Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेमाथि चारैतिरबाट घेराबन्दी भयो : राजन भट्टराई

    एमालेमाथि चारैतिरबाट घेराबन्दी भयो : राजन भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 465
    SHARES

    बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतिरबाट घेराबन्दी भएको दाबी गरेका छन् ।

    एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत बुधबार बुटवलमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।



    उनले देशी–विदेशी शक्तिहरू मिलेर एमालेलाई घेराबन्दीमा पार्ने प्रयास गरेको बताए ।



    तर, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनले एमालेलाई परास्त पार्न सकिँदैन भन्ने स्पष्ट पारेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार