Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौ-४ मा गगन थापालाई पछ्याउँदै राजन भट्टराई, ४४४ मतको अग्रता

    काठमाडौ-४ मा गगन थापालाई पछ्याउँदै राजन भट्टराई, ४४४ मतको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 762
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाउँदै लगेका छन् ।

    उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् ।



    ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् ।



    हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार