Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कांग्रेस सहमहामन्त्री पाण्डे र एमाले नेता थापाले दिए बाजुराबाट उम्मेदवारी

    कांग्रेस सहमहामन्त्री पाण्डे र एमाले नेता थापाले दिए बाजुराबाट उम्मेदवारी

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 786
    SHARES

    बाजुरा । बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाबीच प्रतिस्पर्धा हुने भएको छ।

    दुवैले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।



    प्रतिनिधि सभातर्फ बाजुरामा एक मात्र क्षेत्र छ।



    पाण्डेलाई माओवादी र एकीकृत समाजवादीको साथ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार