Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हुम्लाको चंखेलीमा पहिरोले घर पुरिएर एकैपरिवारका ४ जनाको मृत्यु

    हुम्लाको चंखेलीमा पहिरोले घर पुरिएर एकैपरिवारका ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    हुम्ला। हुम्लामा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् ।

    जिल्लाको चंखेली गाउँपालिका-६ डयामबाडामा घरमाथिबाट खसेको पहिरोले मानवीर बिकको घर पुरिँदा एकैपरिवारको ४ जनाको मृत्यु भएको हो ।



    प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।



    ५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार