Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पहिरोमा परेर मुगुमा ५ जनाको मृत्यु, ११ जना बेपत्ता

    पहिरोमा परेर मुगुमा ५ जनाको मृत्यु, ११ जना बेपत्ता

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 819
    SHARES

    फाइल तस्बिर

    मुगु । अविरल वर्षाका कारण आएको पहिरोमा परेर मुगुमा ५ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

    जिल्लाको छाँयानाथ रारा गनरपालिका–११ को सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता र ५ जनाको मृत्यु भएको हो ।



    उद्दारका लागी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।



    उक्त स्थानमा मोबाइल नेटवर्कको समस्याका कारण क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरूको स्थानीयले खोजी गरिराखेका बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार