Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुसद्धारा युक्रेनको राजधानी किभमा मिसाइल हमला

    रुसद्धारा युक्रेनको राजधानी किभमा मिसाइल हमला

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 810
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ ।

    रुसी मिसाइल हमलामा किभमा बनेको एक पैदल यात्रीका लागि बनेको पुल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।



    युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् ।



    उक्त हमलामा परी ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार