Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 777
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कुल २ हजार २२२ जनामा गरिएको परीक्षणका क्रममा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही अवधिमा २९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार हाल देशभर ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार