Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 774
    SHARES

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा र चिनियाँ राजदूत होऊ यान्छीबीच आज जङ्गी अड्‍डामा भेटवार्ता भएको छ।

    चिनियाँ राजदूत होऊ कार्यकाल पूरा गरी फिर्ता हुन लागेको अवस्थामा उक्त भेटघाट भएको हो।



    भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल पूरा गरेकोमा होऊलाई बधाई दिँदै सुखद भविष्यको शुभकामना दिए।



    यस्तो भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार