Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । शनिबार दिउँसो देशभरको मौसम आंशिक बदली हुने देखिएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।



    शनिबार राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। अहिले नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको छ।



    राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार