Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंलगायत अन्य केही जिल्लामा हल्का वर्षा

    काठमाडौंलगायत अन्य केही जिल्लामा हल्का वर्षा

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 492
    SHARES

    काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।

    बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको हो ।



    काठमाडौंमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ ।

    महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार