Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रियल म्याड्रिड बन्यो ला लिगा च्याम्पियन

    रियल म्याड्रिड बन्यो ला लिगा च्याम्पियन

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 738
    SHARES

    काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि हात पारेको छ ।

    ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको हो ।



    त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।



    ३४ खेलबाट रियलको ८७ अंक छ भने समान खेलबाट जिरोनाको ७४ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना ७३ अंकसहित तेस्रोमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार