Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

    रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लियो

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 723
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

    आइतबार राति भएको खेलमा कार्डिजमाथि ३-० को जित निकाल्दै रियल शीर्ष स्थानमा पुगेको हो ।



    रियलका लागि रोद्रिगोले १४ र ६३ मिनेटमा गरी दुई गोल गरे। बेलिङघमले रियलका लागि ७४ मिनेटमा तेस्रो गोल गरे।



    जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले १४ खेलबाट ३५ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार