Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

    ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 975
    SHARES

    एजेन्सी । रियल मड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ।

    आइतबार राति भएको खेलमा रियल मड्रिडले अल्मेरियाविरुद्ध २–१ गोलको जित निकालेको हो । रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे।



    अल्मेरियाका लागि लार्जी रामाजानीले गोल गरे । जितसँगै साविक विजेता रियलले तीन अङ्क जोड्यो।



    गएराति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने रायो भालेकानोसँग बराबरीमा रोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार