Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रंगशालामा फुटबल समर्थकको मृत्यु भएपछि…

    रंगशालामा फुटबल समर्थकको मृत्यु भएपछि…

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 762
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रंगशालामा समर्थकको मृत्यु भएपछि रोकिएको ग्रानाडा र एथ्लेटिक बिलबाओबिचको खेल सोमबार पुनः खेलाइने भएको छ ।

    आइतबार ग्रानाडाको घरेलु मैदान नुएभो लोस कार्मेनेस स्टेडियममा भएको खेलमा समर्थकको निधन भएको थियो ।



    ग्रानाडाका समर्थकलाई हृदयाघात भएपछि खेल १७ मिनेटपछि रोकिएको थियो । एक घण्टापछि खेल नै रद्द गर्ने निर्णय गरिएको थियो ।



    ला लिगाले खेल १७ मिनेटपछि देखि नै सुरु हुनेछ । खेलमा इकानी विलियिम्सले गोल गर्दै एथ्लेटिकलाई १–० को अग्रता दिलाएका थिए ।

    आइतबारको खेलका लागि टिकट खरिद गरेका समर्थकहरूलाई मैदानमा प्रवेश गर्न दिइने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार