Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आजदेखि देशभरको मौसम क्रमिक सुधार हुने

    आजदेखि देशभरको मौसम क्रमिक सुधार हुने

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 681
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुने भएको छ ।

    मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि जलवाष्पयुक्त वायु कम हुनाले आजदेखि तुलनात्मक रूपमा मौसम सुधार हुँदै जानेछ।



    अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार