Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना छ : ईश्वर पोखरेल

    एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना छ : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, २९ असोज २०७९
  • 600
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको बताएका छन् ।

    आज काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रुपमा बुझ्नुपर्ने पनि बताए।



    नेकपा एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको तर गठबन्धनसँग कुनै सोच, योजना, दृष्टिकोण भविष्य र गन्तव्य नरहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार