Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • भावी प्रधानमन्त्रीको रूपमा ओलीसँग देउवाको तुलना हुन सक्दैन् : महेश बस्नेत

    भावी प्रधानमन्त्रीको रूपमा ओलीसँग देउवाको तुलना हुन सक्दैन् : महेश बस्नेत

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 612
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको तुलना हुन नसक्ने बताएका छन् ।

    निर्वाचनलाई केन्द्रित रहेर रफत सञ्चार क्लब भक्तपुरद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा कुन पार्टीलाई सरकारमा ल्याउने र कस्तो सरकार बनाउने भन्ने तहदेखिको छलफल भइरहेको पाइन्छ ।



    हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। तर, गठबन्धनले अबको भावी प्रधानमन्त्रीको भनेर अगाडि बढाउन सकेको छैन । अब शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री होलान् भनेर मान्छेले अनुमान गर्न थालेका छन् ।’

    ओली नेतृत्वको सरकारले प्रत्येक दिन विकास निर्माणको योजना शिलान्यास हुने गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार