Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २८७ जनामा गरिएको नमुना परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही समयमा कोरोना संक्रमणबाट १७ जना मुक्त भएका छन्



    भने नेपालमा हाल कोरोनाका ७११ जना संक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार