Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे

    भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।



    नेपालका लागि यो समय उपयुक्त भएको जनाएको हो ।



    त्यस्तै भारत, अमेरिका, बेलायतलगायतका देशमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार