Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जेलेन्स्की भन्छन् – रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन

    जेलेन्स्की भन्छन् – रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 717
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

    रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उनले बताए ।



    रुसले इरानमा बनेको कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेको छ । दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भने ।



    राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार