Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देशभर थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    देशभर थप ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 768
    SHARES

    काठमाडौं । देशभर थप ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।



    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार