Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

    दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 666
    SHARES

    काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ।

    गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा आगामी संस्करण कर्णालीमा गर्ने निर्णय गरिएको हो ।



    बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौंको मिति र स्थान तय गर्दै कर्णालीलाई रोजेको हो ।



    प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार