Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १९ औं एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना

    १९ औं एसियाली खेलकुदको तयारी र व्यवस्थापनका लागि सचिवालय स्थापना

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । चीनको होङझावमा आयोजना हुने १९ औं एसियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि सचिवालय स्थापना गरिएको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा शुक्रबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सचिवालयको उद्घाटन गरे ।



    सचिवालय उद्घाटन गर्दै मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि भएका नीति नियमलाई कार्यान्वयन गर्नुपर्ने भन्दै स्वार्थभन्दा मागी उठेर काम गर्नुपर्नेमा जोड दिए ।



    आगामी असोज ६ गतेबाट एसियाली खेलकुद सुरु हुँदैछ । एसियन गेम्समा नेपालको २९ खेलमा सहभागिता रहने जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार