Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई विमानस्थलमा भव्य स्वागत

    एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई विमानस्थलमा भव्य स्वागत

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 438
    SHARES

    काठमाडौं । १९औं एसियाली खेलकुदमा पदक विजेता नेपाली खेलाडी, प्रशिक्षक र अफिसियल टोली स्वदेश फर्किएका छन् ।

    दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो ।



    एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो ।



    करातेकी एरिका गुरुङले रजत पदक र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार