Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एसियाली खेलकुद : क्रिकेटको उपाधिका लागि भारत र अफगानिस्तान भिड्दै

    एसियाली खेलकुद : क्रिकेटको उपाधिका लागि भारत र अफगानिस्तान भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 696
    SHARES

    काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटको उपाधिका लागि आज भारत र अफगानिस्तान खेल्दैछन् ।

    यो खेल चीनको हाङझाउमा नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरु हुनेछ ।



    उपाधि जित्ने टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ ।



    हिजो भएको पहिलो सेमिफाइनलमा बङ्लादेशलाई हराउँदै भारत र दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार