Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • हाङझाउमा जारी १९औं एसियाली खेलकुद समापन

    हाङझाउमा जारी १९औं एसियाली खेलकुद समापन

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 918
    SHARES

    काठमाडौं । तीन वर्षपछि जापानको आइची नागोयामा भेट्ने बाचा गर्दै चीनको हाङझाउमा जारी एसियाली खेलकुदको महाकुम्भ १९औं एसियाली खेलकुद (एसियाड) सम्पन्न भएको छ ।

    हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा आइतबार साँझ भब्य समारोहबिच एसियाडको समापन गरिएको हो ।



    समापन समारोहमा सन् २०२६ मा आयोजना हुने २०औं संस्करण लागि ओलम्पिक काउन्सिल अफ एसियाका एक्टिङ प्रसिडेन्ट राजारणधीर सिंहले जापानको आइचीका गर्भनर हिदेकी ओमुरा र नागोयाका डेपुटी मेयर हिदेओ नाकातालाई ओलम्पिक काउन्सिल अफ एसियाको झण्डा हस्तान्तरण गरे ।



    १९औँ संस्करकण समापन भएको घोषणा भने चीनका प्रधानमन्त्री लि च्याङले गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार