Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एसियाडको क्रिकेटमा भारतलाई स्वर्ण

    एसियाडको क्रिकेटमा भारतलाई स्वर्ण

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 291
    SHARES

    काठमाडौं । चीनको हान्झाउमा जारी एसियाली खेलकुदको क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ ।

    वर्षाका कारण फाइनल खेल पूरा नभएपछि वरीयतामा अघि रहेको आधारमा भारतलाई स्वर्ण पदक प्रदान गरिएको हो।



    वरीयताका आधारमा पछि परेको अफगानिस्तानले भने रजत पदकमा चित्त बुझाएको छ ।



    पहिला ब्याटिङ गरेको अफगानिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाउँदै ११२ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

    तर पछि पानी नरोकिएपछि वरीयताका आधारमा भारतलाई विजेता घोषित गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार