Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टी

    पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टी

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार एन्टिजेन परीक्षणमा तीन जना र आरटी पीसीआर परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।



    २४ घण्टामा देशका विभिन्न ल्यावमा १ हजार ५७१ जनाले कोरोना परीक्षण गरेका थिए । सोही अवधिमा ५१ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।



    अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७२७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार