Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 912
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् ।



    स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार