Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आरजू देउवाद्धारा गंगासागर घाटमा छठ पूजा

    आरजू देउवाद्धारा गंगासागर घाटमा छठ पूजा

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 690
    SHARES

    जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा जनकपुरधाममा छठ पूजा गरेकी छन्।

    चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको मुख्यदिन आज उनी दिउँसो जनपुरधाम आएर गंगासागर घाटमा छठ पूजा गरेकी हुन् ।



    उनी आइतबार विहान जनकपुरधाम पुगेकी थिइन् ।



    आइतबार साँझ जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार