Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारतको गुजरातमा पुल भत्किँदा ३५ जनाको मृत्यु, सयौं नदीमा डुबे

    भारतको गुजरातमा पुल भत्किँदा ३५ जनाको मृत्यु, सयौं नदीमा डुबे

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 684
    SHARES

    एजेन्सी । भारतको गुजरातस्थित पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

    भने सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् । मोर्बी सहरस्थित माचु नदीमा रहेको एक शताब्दी पुरानो झोलुङ्गे पुल भत्किएको हो ।



    झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जहाँ सयौं मानिसहरू फसिरहेको देखिन्छ ।



    उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ रहेको बताइएको छ । स्थानीय अधिकारीहरूले भने दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार