Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भूपेन्द्र पटेल दोस्रोपटक बने गुजरातको मुख्यमन्त्री

    भूपेन्द्र पटेल दोस्रोपटक बने गुजरातको मुख्यमन्त्री

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 651
    SHARES

    एजेन्सी । गुजरातको मुख्यमन्त्रीमा भूपेन्द्र पटेल निर्वाचित भएका छन् । उनले सोमबार मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

    गुजरात बीजेपीका नयाँ विधायकहरूले हिजो भूपेन्द्र पटेललाई नेता चयन गरेका थिए । उनी दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।



    भूपेन्द्र पटेल बाहेक १६ मन्त्रीले शपथ लिएका छन् । गुजरातको राजधानी गान्धीनगरमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।



    विधानसभा चुनावमा बीजेपीले १८२ सिट मध्ये १५६ सिट प्राप्त गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार