Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेकपा एकीकृत समाजवादीका चौहानद्वारा उम्मेदवारी निष्क्रिय

    नेकपा एकीकृत समाजवादीका चौहानद्वारा उम्मेदवारी निष्क्रिय

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 858
    SHARES

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।

    आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि उम्मेदवारी निष्क्रिय पारेका हुन् ।



    अर्घाखाँची प्रदेशसभा क मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् ।



    माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ठाकुर कुमार कि.क. ले केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार