Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय शंकास्पद छ : डा.तोसिमा

    उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय शंकास्पद छ : डा.तोसिमा

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले उम्मेदवारी खारेजको निर्णय शंकास्पद भएको बताएकी छन् ।

    ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेकी कार्कीले यस्तो बताएकी हुन् ।



    त्यसविरुद्ध रिट लिएर उनी सर्वोच्च अदालतमा पुगेकी छन् । रिट दर्ताअघि उनले भनिन्, ‘निर्वाचन अयोगको निर्णय शंकास्पद छ । कतै बाहिर शक्तिको प्रभाव परेको त होइन ?’



    उनले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय शंकास्पद भएको बताएकी छन् ।

    उनी बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार