Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बर्दियामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने

    बर्दियामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 1.3K
    SHARES

    बर्दिया । बर्दियाका दुई वटै निर्वाचन क्षेत्रमा सोमबार बिहान १० बजेदेखि मात्रै मतगणना सुरु गरिने भएको छ ।

    जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाबारे छलफल गर्न राजनीतिक



    दलका प्रतिनिधिलाई सोमबार बिहान ८ बजे बोलाइएको छ ।



    मतगणनाबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल पछि मात्रै मतगणना सुरु गरिने निर्वाचन

    अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार