Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल कम्युनिस्ट पार्टीका नेता वली नवलपुरबाट पक्राउ

    नेपाल कम्युनिस्ट पार्टीका नेता वली नवलपुरबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 825
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सरद वली पक्राउ परेका छन् ।

    नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर/नवलपरासी इञ्जार्ज वली निर्वाचन बहिष्कार सम्बन्धित प्रचार सामग्रीसहित पक्राउ परेका हुन् ।



    उनलाई प्रहरीले नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट पक्राउ गरेको पार्टीले जनाएको छ ।



    विप्लव नेतृत्वको नेकपासहित केही वामपन्थी दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि प्रहरीले निगरानी बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार