Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ताइवान मामिलामा सीमारेखा पार नगर्न अमेरिकालाई चीनको चेतावनी

    ताइवान मामिलामा सीमारेखा पार नगर्न अमेरिकालाई चीनको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 846
    SHARES

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनिफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई ताइवान मामिलामा सीमारेखा पार नगर्न चेतावनी दिएका छन् ।

    बालीमा भएको तीन घण्टा लामो कुराकानीमा सीले सो चेतावनी दिएका हुन् ।



    यसअघि बाइडेन पटकपटक यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकी सेनाले सो टापुको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए ।



    यसलाई अमेरिकाको ताइवान नीतिमा आएको परिवर्तन ठानिएको थियो। किनभने अमेरिकाले ताइवानबारे ‘रणनीतिक अस्पष्टता’को घोषित नीति अपनाउँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार